ओली काममा, बाबुराम सडकमा (भिडियोसहित) 

नयाँशक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिलाहत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही…

Logo