काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारको गतिमा रहेको चिकित्सकहरुले जनाएका छन् ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले मंगलबार बिहान गरिएको रगत परीक्षण र छातीको एक्स–रे रिपोर्ट सुधारोन्मुख रहेको छ ।प्रधानमन्त्रीको छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएपछि सोमबार बिहान साढे ४ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट…