बाबुराम भट्टराई चियापान बहिस्कार गरेर फिल्म हलमा (भिडियो)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रम बहिस्कार गरेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई चलचित्र हेर्न हलमा पुगेका छन् । चलचित्र ‘जय भोले’ हेर्न पत्नी हिसिला यमीका साथ् नेता भट्टराई सिभिल मल पुगेका हुन्। चलचित्र हेरेर फर्केका नेता भटराईले चलचित्रले मौलिकपन बोकेकाले राम्रो लागेको प्रतिक्रिया दिए । उनले चलचित्रले गरिव र धनीबीचको सम्बन्ध…

Logo