केहि घण्टाको लागि फेरि किन दिल्ली जाँदैछन् प्रचण्ड ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि भारत जान लागेका छन् । प्रचण्ड भोलि शुक्रबार इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ २०१८’ कार्यक्रममा भाग लिन नयाँ दिल्ली जान लागेका हुन् । भोलि शुक्रबार बिहान ८ बजे दिल्ली जाने र भोलि नै नेपाल फर्किने कार्यक्रम रहेको छ ।प्रचण्ड नेकपाका अर्का…

Logo