#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414871851136341943668630914158
नेपाल1448727914447699605
प्रदेश

यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान पक्राउ

निजगढ । महिलामाथि दुव्र्यवहार गरेको आरोपमा सिम्रौनगढ नगरपालिकाका उपमेयरका श्रीमान पक्राउ परेका छन् । फोनमार्फत आफूलाई अपशब्द प्रयोग गर्दै शारीरिक सम्पर्कका लागि बोलाएको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीको आधारमा प्रहरीले सिम्रौनगढ नगरपालिका–७ खजानीका २९ वर्षीय जयन्त

प्रदेश

विप्लवको बन्द: उपत्यकामा आंशिक प्रभाव, मकवानपुरमा ट्रकमा आगजनी

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यका लगायत देशका विभिन्न शहरमा न्यून देखिएको छ । सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् भने बन्दलाई निस्तेज पार्न राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ

पत्र-पत्रिका बाट

लुटेरा समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा २६ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् ।” लुटेरा प्रवृत्तिले

पत्र-पत्रिका बाट

सिन्धुलीमा पाँच घर जलेर नष्ट, ४४ लाखको क्षति

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–७ भञ्ज्याङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागीमा ४३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । भञ्ज्याङ निवासी ज्ञानबहादुर सार्कीको खरले छाएको घरमा आगलागी हुँदा अन्नपात लगायत सम्पूर्ण सामान जलेर

प्रदेश

सप्तरी दुर्घटना: ३ जनाको मृत्यु, यातायात ठप्प

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कुसहामा सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । बा १ ख ४९६४ नम्बर यात्रुबाहक बसले को ३४ प ६४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा  मोटरसाइकलमा सवार  २ जना र बसमा सवार

प्रदेश

प्याब्सनको नयाँ नेतृत्वमा सहमति

काठमाडौं निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको

पत्र-पत्रिका बाट

भरतपुर महानगरको कार्यालयमा सिलिण्डर बम बिस्फोट

काठमाडौं चितवनको भरतपुर महानगरपालिका – ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको छ । गएराति सवा १२ बजे तिर शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । बिस्फोटबाट

पत्र-पत्रिका बाट

धुलिखेलमा साहसिक खेल सुपरम्यान फ्लाइङको शुरुवात

धुलिखेल प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको

पत्र-पत्रिका बाट

प्याब्सनको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुने

काठमाडौं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को नयाँ नेतृत्वको लागि बुधबार ( आज ) निर्वाचन हुने भएको छ । मंगलबार १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएपछि बुधबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म नयाँ नेतृत्वको लागि

पत्र-पत्रिका बाट

आफ्नै औँठाछापको प्रयोग गरी सामाजिक सुरक्षा भत्ता खल्तीमा

काठमाडौँ नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो

प्रदेश

सीके राउतको ११ बुंदे बिज्ञप्ति: ‘दुई नम्बर बुदाँले अन्तर्राष्ट्रिय स्तरमा जाने बाटो खुल्यो’

सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले सरकारसंग गरेको सहमतिले अन्तर्राष्ट्रिय स्तरमा जाने बाटो खुलेको दाबी गरेको छ।  गठबन्धनको रुपन्देही समितिले भैरहवामा पत्रकार सम्मेलन गर्दै दुई नम्बर बुदाँले आफूहरुलाई अन्तराष्ट्रिय स्तरमा जाने बाटो खुलेको बताएको हो । स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे

प्रदेश

श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते, शरिरभर निलडाम

ओखलढुंगा । श्रीमानको कुटाईबाट एक श्रीमती गम्भीर घाइते भएकी छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मलीका २७ वर्षीय भुईमान रुम्जाली राईको कुटाईबाट २९ वर्षीया श्रीमती निर्मला राई गम्भीर घाइते भएकी हुन् । उनको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। घरायसी विवादमा