#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18347760694862610941911543479
नेपाल2075057573214961
अर्थ

मङ्गलबारदेखि शेयर बजार खुल्ने

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालनमा ल्याउने

प्रदेश ३

यातायात सहजीकरण : अब निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने

काठमाडौं । सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको छ । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको

प्रदेश ७

सेती प्रादेशिक अस्पतालबाट एक संक्रमित डिस्चार्ज, अस्पताल कोरोनामुक्त

धनगढी । कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना शुक्रबार कोरोना ‘पोजेटिभ निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला शुक्रबार निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन् । उनी कोरोना

प्रदेश ३

लिपुलेक कालापानीबारे सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार

प्रदेश १

पाँच हजार स्वाब सङ्कलन गर्न सामग्रीसहित स्वास्थ्य टोली पठाइयो

काठमाडौं । आवश्यकता तथा प्राथमिकताका आधारमा पाँच हजार ३०० स्वाब सङ्कलन गरी कोरोना परिक्षण गर्ने योजना अनुसार विभिन्न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाइएको छ । नेपाली सेनाको छाउनीस्थित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य

प्रदेश ३

सबै क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबै क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । उनले हरेक कामका लागि सरकारको मात्रै मुख ताकेर बस्नु नागरिकको जिम्मेवारीभित्र नपर्ने बताए। शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लायन्स तथा लियो क्लबद्वारा आयोजित स्वचालित ह्याण्ड

प्रदेश ७

सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेमाथि कारवाही हुने

कञ्चनपुर । जिल्लाका भारतसँग सीमा जोडिएका सबै प्रवेश बिन्दुसहित खुला सिमानाको जुनसुकै स्थानबाट प्रवेश गराउने र लुकाउनेमाथि कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको आदेश अनुसार सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिलाई लुकाउने कार्य

प्रदेश ३

राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

काठमाडौं । राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गरेका काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । सभापति देउवाले पार्टीको संसदीय दलको

प्रदेश ३

भारतले लिपुलेकसम्म बाटो बनाएकोमा थापाको विरोध

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त सडक खोलिएको घटनाको विरोध गरेका छन् । उनले आज ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल

प्रदेश ५

कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा

कपिलवस्तु । मायादेवी गाउँपालिका–४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ । टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको थियो । प्रादेशिक अस्पतालका

अर्थ

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

काठमाडौं । मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णय अनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय

प्रदेश ३

वजेट अधिवेशन शुरुदेखि कोरोनाबाट निको हुनेसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने