#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32258206984386747503123798789
नेपाल693014531843750411
प्रदेश ३

काठमाडौंमा आज ६ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा आइतबार ८२ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । अब

अर्थ

९ अंकले बढ्यो शेयर बजार, लघुवित्तमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा सुधार देखिएको छ । लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएपछि बजारमा सुधार देखिएको हो । आइतबार शेयर बजार ९.०२ अंकले बढेर १ हजार ३४०.२९ विन्दुमा पुगेको छ । आइतबार लघुवित्त उपसमूहको परिसूचक ३.६७ प्रतिशत

प्रदेश ३

वाग्मती प्रदेश :बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई एक लाख राहत दिइने

हेटौंडा । वाग्मती प्रदेशले वाग्मती प्रदेश अन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढीपहिरोबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने,

प्रदेश ७

थपिए ८२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,८०१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । आज ८२ जना थपिएका छन् । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए । बुधबार २५५ जना थपिएका

अर्थ

नबिल बैंकद्वारा ‘नबिल डिजि बैंक’ स्थापना

काठमाडौं । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियासँगको एक अनलाइन अन्तरक्रिया कार्यक्रममार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफूले चाहेको

प्रदेश ३

ट्राफिक प्रहरीद्वारा तीनकुनेमा वृक्षरोपण

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षरोपण गरेको छ । ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन् । उपत्यकालाई हरियाली शहर बनाउने योजना अनुसार मुख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले

प्रदेश ३

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनु हुँदैनः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नु पर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए। उनले

प्रदेश ५

मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित फेला !

पाल्पा । पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए। गुल्मी निवासी भण्डारी हाल

प्रदेश ३

मनसुन सक्रिय हुनेक्रम जारी, अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै

अर्थ

मौद्रिक नीति तर्जुमा : चुनौतीका चाङ्गमाथि नयाँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकले यतिबेला आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति तर्जुमा गर्दैछ । राष्ट्र बैंकले नीजि क्षेत्र लगायत सम्पूर्ण क्षेत्रसँग मौद्रिक नीतिका लागि सुझाव लिएर मौद्रिक नीति निर्माणको काम सुरु गरेको छ । यतिबेला राष्ट्र बैंकका कर्मचारी

अर्थ

आईएमएस ग्रुपद्वारा केएन–९५ मास्क उत्पादन सुरु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखा परे पश्चात बजारमा सर्जिकल मास्कको कालोबजारी गरी अभाव भएपछि यसको अभाव हुन नदिने भन्दै दीपक मल्होत्रा अध्यक्ष रहेको आईएमएस ग्रुपले सर्जिकल मास्क उत्पादन सुरु गरेको थियो । लकडाउन अवधि भरि सर्जिकल मास्क उत्पादन

प्रदेश १

सङ्खुवासभा पहिरोमा चार जनाको जीवितै उद्धार, हराएकाको पहिचान

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाको पहिचान खुलेको छ । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई,