#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व336896231008618768776924993236
नेपाल762584912039655371
अर्थ

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी

प्रदेश १

बाँके र धरानमा आज ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँके र धरानमा आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बाँकेमा २ जना र धरानमा एक संक्रमितको मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत ४१

अर्थ

उदयपुर सिमेन्ट उद्योगका मजदूरहरु आन्दोलित

उदयपुर । उदयपुर सिमेन्टका मजदूरहरु पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नु

प्रदेश १

झापामा एक महिलाको हत्या

झापा । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका–१ का ६५ वर्षीया मनमाया भण्डारीको सोमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले

प्रदेश १

कोरोनाले धरानमा एक महिलाको मृत्यु

धरान । धरान उपमहानगरपालिका–२ की एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। ज्वरो, खोकी

प्रदेश १

कोरोना सङ्क्रमण मुक्त भयो खोटाङ जिल्ला

खोटाङ । सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह

प्रदेश १

प्रदेश नं १ मा १८१ नयाँ सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा

प्रदेश १

कोरोना सङ्क्रमणबाट झापामा थप एक जनाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । आज कनकाई

अर्थ

‘महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ’ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई शनिबारफिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग

प्रदेश १

बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ घर भएका ६३ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतकमा कुनै

प्रदेश १

झापामा १० जना कैदीबन्दीमा कोरोना

झापा। जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना सङ्क्रमित मध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए । “काठमाडौँ

प्रदेश १

प्रदेश १ मा हालसम्म १ लाख १९ हजार पिसिआर परीक्षण

विराटनगर । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २० महिला र ६५ जना पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक तथा प्रदेश बाहिरका छ