#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अर्थ

ताप्लेजुङमा २२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने

ताप्लेजुङ। ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिइएको जनाइएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम

प्रदेश १

प्रदेश नं. १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने

विराटनगर । प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा सामाजिक विकास

पर्यटन

‘विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन’ : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उनले विदेशी मुद्रा

प्रदेश १

अमादब्लम हिमालमा आरोहीको आकर्षण, स्वदेशीभन्दा विदेशी पर्यटक बढी

काठमाडौं । कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् ।

प्रदेश १

प्रदेश नं.१ मा ७४० डिस्चार्ज, ५६ जना सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो । सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका

प्रदेश १

प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने समय स्थगन भएको छ । मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो । प्रधानमन्त्री ताप्लेजुङ

प्रदेश १

आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका

इटहरी । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाइदिएकी हुन्। साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी र

प्रदेश १

लुक्ला एयरपोर्टलाई ‘बुटिक एयरपोर्ट’ बनाउछौं- पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने बताएका छन् । आज साेलुखुम्बुकाे खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रकाे भवन समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा

प्रदेश १

पटका पड्काउँदा आगलागी, घर पूर्णरूपमा क्षति

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा

प्रदेश १

प्रदेश नं १ मा आज ६२५ निको भए, २३१ जना संक्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा छ सय २५ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरु विभिन्न अस्पताल र होम आइसोलेशनबाट निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म निको हुनेको

प्रदेश १

बिओपी स्थापना भएसँगै सीमामा सुरक्षाकर्मी तैनाथ

पाँचथर । तीन स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएसँगै पाँचथरबाट भारतसँगको सीमासम्म सुरक्षाकर्मीको उपस्थिति भएको छ । भारतसँग ४४.८ किलोमिटर सीमा जोडिएको पाँचथरमा याङवरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा सुर्केथाममा बिओपी स्थापना भएपछि सीमासम्म सुरक्षा निकायको

अर्थ

महासंघको निर्वाचनमा ढकाल प्यानललाई १ नम्बर प्रदेशको पनि समर्थन

काठमाडौं । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेको