#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119068052911343636566297911
नेपाल152593290846143
प्रदेश १

थप ३३४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २,६३४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहिबार मात्रै  ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । कूल संक्रमित मध्ये २ सय ९० जना निको भएका छन् । आज १२ जना निको

प्रदेश ३

नयाँ थपिए १८९ संक्रमित : नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । आजै मात्र १८९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । संक्रमित मध्ये २१९ जना निको भएका छन् । आज मात्र १३

प्रदेश ३

थपिए १७० जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । आजै मात्र १७० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । संक्रमित मध्ये २०६ जना निको भएका छन् । आज मात्र १९

प्रदेश १

अपराधी छोरा : आमाको हत्या गरी आत्महत्या !

मोरङ । बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

प्रदेश १

झापाको एउटै गाउँपालिकामा ७३ जना कोरोना सङ्क्रमित

झापा । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिकाका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा

प्रदेश १

ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा आज मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । निमार्णाधिन मध्य तमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षिय ज्ञानबहादुर तामाङको

प्रदेश १

आज थप चारजना कोरोना संक्रमित घर फर्किए

विराटनगर । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी

प्रदेश २

आजै मात्र १५६ जना नयाँ संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । संक्रमित मध्ये १८७ जना निको भएका छन् । मृत्यु हुनेको संख्या

प्रदेश १

प्रदेश नं १ : कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

मोरङ। कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ । सरकारले बिरामीलाई वर्गीकरण

अर्थ

प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि

विराटनगर । प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । जिल्ला समन्वय समितिको कार्यालयमा

प्रदेश १

घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात पेस, गाउँमा पुगेपछि क्वारेन्टाइनमा

खोटाङ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ

अर्थ

चालु आवमा हिमाल सफाइको कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणसँग सम्बन्धित जनशक्तिलाई हिमाल सफाइ लगायत क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । पर्वतीय पर्यटनसँग सम्बन्धित क्षेत्रका व्यक्तिसँग आइतबार मन्त्रालयमा भएको छलफलमा उनले चालु आर्थिक वर्षभित्र हिमाल सफाइको