#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119067852911343639556297610
नेपाल152593290846143
प्रदेश ३

घरघरमै नमाज पाठ गरी आज इदुल फित्र मनाइँदै

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म

प्रदेश ३

नेपालमा थपिए १९ नयाँ संक्रमित, कूल संख्या ६०३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो पटक १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १९ जना थपिएका हुन् । विगत २४ घण्टा यता कुनै संक्रमितको तथ्यांक सार्वजनिक भएको थिएन । शनिबार ६८ जना र शुक्रबार

प्रदेश १

झापाको कचनकवल गाउँपालिकाले आफ्नै खर्चमा किन्यो भिटिएम

झापा । पछिल्लो समय प्रदेश नं. १ को झापास्थित कचनकवल गाउँपालिका कोरोना संक्रमणको केन्द्रबिन्दु जस्तै बनेको छ । दैनिकरुपमा यहाँ संक्रमितको संख्या बढ्न थालेपछि यस गाउँपालिकाले अहिले आफ्नै खर्चमा भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) खरिद गरेको छ । यसका लागि संघीय

प्रदेश १

थपिए ३६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बिहान पनि ३२ जना थपिएका थिए । पछिल्लो पटक ३६ जना नयाँ संक्रमित थपिएका छन् । आज बिहान पनि ३२ जना थपिएका थिए ।

प्रदेश ३

थपिए ९ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५१६

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि आजै ५० जना नयाँ संक्रमित देखिएका थिए । पछिल्लो पटक देखिएका संक्रमितहरु मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था

प्रदेश १

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

झापा। झापामा कोरोना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ जना थपिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा

प्रदेश १

१७ जना थपिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज विहान सार्वजनिक नयाँ संक्रमितको संख्या १७ रहेको बताइएको छ । जस मध्ये ४५ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

अर्थ

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको अर्ध जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ । बुधबार भएको भर्चुअल बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विश्व बैंकका नेपाल,

प्रदेश १

नेपालमा थपिए २५ जना नयाँ संक्रमित, कूल संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक थप २५ जना नयाँ संक्रमित रहेका छन् । आज थपिएका नयाँ संक्रमित मध्ये बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा

प्रदेश १

पाँचथरको मिक्लाजुङ हत्याकाण्ड एक वर्ष पूरा : सामूहिक हत्याकाण्डको पीडा बिर्सदैनन् गाउँले

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्याको एक वर्ष पूरा भएको छ । गत वर्ष जेठको ७ गते बिहान स्थानीयवासीले यहाँका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको

पत्र-पत्रिका बाट

धनकुटामा ३ स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए

धनकुटा । धनकुटामा ५ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा अस्पतालमा सोमबार ८३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । जसमध्ये ६६ जनाको रिपोर्ट आएको धनकुटा अस्पतालले जनाएको छ । रिपोर्टमा ४ पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण

प्रदेश १

प्रदेश नं १ को प्रदेशसभा बैठक जेठ १४ गते

विराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको छैटौँ बैठक जेठ १४ का लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख अधिकारीले प्रदेशको छैटौँ तथा बजेट अधिवेशन जेठ १४ गते दिउँसो २ बजेका लागि आह्वान गरेको प्रमुखको कार्यालयद्वारा