#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1118932552906343631126297150
नेपाल152593290846143
कला

वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि

वीरगञ्ज, नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली

प्रदेश २

द्रुतमार्गको स्थलगत अनुगमन

निजगढ, राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौँ द्रुतमार्गका निमित्त आयोजना प्रमुख विकास पोख्रेल र निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनालको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा द्रुतमार्गबाट प्रभावित हुने नगरका विभिन्न क्षेत्रमा आयोजनाका तर्फबाट आवश्यक सहयोग गर्न नगर प्रमुख

प्रदेश २

बिहे भएको एक वर्षमै विभत्स हत्या, श्रीमान पक्राउ

पर्सामा हत्या गरिएकी महिला जीराभवानी -३,परसवाकी १८ बर्षीय नितुदेवी पाशवान रहेको खुलेको छ। भारत बिहार पचरुखी सेढवा माइतीघर भएका नितुदेवीको शव ठोरी -५, ठूलो बाघमोर्चा नजिकैको ओरिया खोला किनारछेउको जङ्गलमा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतकको

प्रदेश

सातवटै प्रदेशका प्रमुख पदमुक्त

सातै प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट उनीहरूलाई पदमुक्त गरेकी हुन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार

पत्र-पत्रिका बाट

आलमविरुद्ध जन्मकैद सजायँ दाबी

रौतहट, नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ। प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय

प्रदेश २

बसको ठक्करबाट पूर्वसांसद महतोको मृत्यु

बर्दिबास, धनुषाका पुर्वसांसद रामलखन महतोको दुर्घटनामा मृत्यु भएको छ। बसको ठक्करबाट शुक्रबार उनको निधन भएको हो। जनकपुर ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका १ विश्वकर्मा चोकमा साइकलमा सवार उनलाई शुक्रबार बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि जनकपुर अञ्चल

प्रदेश २

अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

सप्तरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द

प्रदेश २

प्रदेश नम्बर २ मा लगातार दुई दिन सार्वजनिक विदा

प्रदेश नम्बर २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबारका दिन सार्वजनिक विदा दिएको छ । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो । यस पटकको छठ

प्रदेश २

काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप

धनुषा, धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन् । क्षीरेश्वरनाथ

प्रदेश २

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

बारा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारलाई ६० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको छ । अभियुक्तले भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुसस्वरुप उक्त रकम लिइरहेको अवस्थामा आयोगको हेटौँडास्थित कार्यालयका

प्रदेश २

नेपालको समृद्धिमा चीन र भारतको साथ छ : अध्यक्ष प्रचण्ड

महोत्तरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताउनु भएको छ । महोत्तरीको पिपरामा नेकपा महोत्तरीले बुधबार आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै

प्रदेश २

एउटै कलम एक लाख मूल्यमा बिक्री !

राजविराज, प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट एक लाख १०५ मा बिक्री गरेको जनाएको छ