#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119067852911343639556297610
नेपाल152593290846143
प्रदेश २

सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा

रौतहट, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा

प्रदेश २

उपमहानगर भित्रै बाँदरको आतङ्क

पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् । बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको

प्रदेश २

पाँच बोरा पटाका बरामद

राजविराज, सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । बेवारिसे अवस्थामा

प्रदेश २

१९ किलो चाँदीसहित एक जना पक्राउ

बारा, बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती शाहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ

प्रदेश २

अब सातै प्रदेशमा आकस्मिक औषधि भण्डारण केन्द्र : राज्यमन्त्री यादव

धनुषा, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकार सातै प्रदेशमा आकस्मिक औषधि भण्डारण केन्द्र र प्रयोगशाला स्थापना गर्ने तयारीमा रहेको बताउनु भएको छ । नेपाल औषधि व्यवसायी सङ्घ धनुषा शाखाको प्रथम जिल्ला अधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले नेपालले

ट्रिपरको ठक्करबाट बालकको मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सो सडकखण्डको सम्सी गाउँपालिका–२ पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय

समाचार

विमानस्थल तोडफोड गर्ने सांसद साह साधारण तारेखमा रिहा

जनकपुरधाम । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका हुन् । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासमा साहविरुद्धको

प्रदेश २

प्रसनि चौधरी अख्तियारको नियन्त्रणमा

महोत्तरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित विहिबार नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग

समाचार

जहाज ‘डिले’ भएपछि सांसदको आक्रोश, गरे एयरपोर्टमै तोडफोड

जनकपुरधाम । जहाज ‘डिले’ भएको आक्रोशमा एक सांसदले विमानस्थलमा तोडफोड गरेका छन् । जहाज डिले भएको रिसमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद कुमार साहले जनकपुर विमानस्थलको कार्यालयमा रहेको बुद्ध एयरको काउण्टर तोडफोड गरेका हुन् । सर्लाहीको निर्वाचन क्षेत्र

प्रदेश २

डेढ किलो चाँदीका तयारी गहनासहित एक जना पक्राउ

महोत्तरी, महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो । अनटेस्ट

प्रदेश २

उद्योगमा लागेको आगो नियन्त्रणमा

पर्सा, वीरगञ्ज महानगरपालिकाको वडा नं ९ स्थित आर्दशनगरमा सञ्चालित ओम साई ड्रिङ्किङ प्रालीमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । विद्युतको तार सर्ट भई आज बिहान ८ बजेदेखि सो पानी उद्योगमा लागेको आगो ११ बजे नियन्त्रणमा लिइएको थियो ।

प्रदेश २

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

महोत्तरी, आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा