
केन्द्रबिन्दु बुलेटिन : ‘प्रधानमन्त्री ओलीका अभिव्यक्ति अलोकतान्त्रिक’-कांग्रेस (भिडियोसहित)
काठमाडौं । हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति अलोकतान्त्रिक बन्दै गएको भन्दै कांग्रेसले