#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19562238724394627943212558412
नेपाल2221470633015814
प्रदेश ३

‘भीड बढ्दा कोरोना जोखिमको थप खतरा’ : विज्ञहरूकाे सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् । माघमा एक जना देखिएको थियो । चैतमा फाट्टफुट्ट देखिएकोमा वैशाख अन्तिम साताबाट भने

अर्थ

सङ्घीयता अनुसार पर्यटन ऐन ल्याउन विज्ञको सुझाव

काठमाडौं । सरकारले नयाँ पर्यटन ऐन ल्याउन शुरु गरेसँगै विज्ञहरुले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकारलाई सुझाव दिन थालेका छन् । सरकारले ४२ वर्षपछि पर्यटनसँग सम्बन्धित ऐन ल्याउने तयारी गरेसँगै पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

अर्थ

निकासी प्रवर्धन गर्न नयाँ कानून ल्याइँदै

काठमाडौं । सरकारले स्वदेशी श्रम तथा सीप र कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तुको निकासी प्रोत्साहन गर्ने लक्ष्यका साथ नयाँ कानून प्रस्ताव गरेको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल सांसदहरुलाई वितरण गरिएको ‘निकासी पैठारी सम्बन्धी कानूनलाई संशोधन र

प्रदेश ३

कुवेतबाट फर्किएका १४९ महिला खरिपाटी क्वारेन्टाइनमा

भक्तपुर । कुवेत सरकारको आममाफीमा परेर नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि शुक्रबार नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको हो ।

प्रदेश ३

‘कोरोना रोकथामको खर्च विवरण छिट्टै सार्वजनिक हुन्छ’ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी आन्दोलन गरेकाहरुलाई अहिलेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गर्दै

प्रदेश ३

भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्व दिएका छौँ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको

प्रदेश ३

संविधान संशोधन विधेयकमाथि आज मतदान हुने

काठमाडौं । शनिबार (आज) बस्ने संसद बैठकमा नेपालको संविधान दोस्रो पटक संशोधनको विधेयक पारित हुने भएको छ । नेपालको नयाँ नक्सा जारी भएसँगै निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक पास हुन लागेको हो । सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र

अर्थ

तीस दिनभित्र कर तिर्नु पर्ने आदेशविरुद्ध सरकारले दियो सर्वोच्चमा निवेदन

काठमाडौं । सर्वोच्च अदालतमा बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन) दर्ता गरेको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतले बुधबार दिएको सो अन्तरिम आदेश खारेजीको माग गर्दै आज भ्याकेटको

प्रदेश ३

देश दुनियाँका मूख्य खबर आजकाे केन्द्रबिन्दु एक्सप्रेसमा (भिडियोसहित)

काठमाडौं । हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास

अर्थ

राष्ट्र बैंकले सुरु गर्‍यो कोरोना डिजिटल सर्वेक्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले विभिन्न क्षेत्रमा पारेको असरका बारेमा डिजिटल सर्वेक्षण सुरु गरेको छ । कोरोनाका कारण मुलुकको उद्योग व्यवसाय, पर्यटन, रोजगार, रेमिट्यान्स, वैदेशिक लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । ती क्षेत्रमा पुगेको क्षतिको विश्लेषण

प्रदेश ३

राष्ट्रपतिसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरे । सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको

अर्थ

कोरोनापछिको मौद्रिक नीति : फेरिंदै प्राथमिकता, केन्द्रबिन्दुमा आर्थिक पूनर्उत्थान

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका प्राथमिकता फेरिने भएका छन् । कोरोनाका कारण विश्वका विभिन्न मुलुकसँगै नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आर्थिक पुनर्उत्थानलाई केन्द्रमा राख्ने भएको छ ।