#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19782536728466635020312703867
नेपाल2259273620616313
प्रदेश ३

संविधान संशोधन विधेयकमाथि आज मतदान हुने

काठमाडौं । शनिबार (आज) बस्ने संसद बैठकमा नेपालको संविधान दोस्रो पटक संशोधनको विधेयक पारित हुने भएको छ । नेपालको नयाँ नक्सा जारी भएसँगै निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक पास हुन लागेको हो । सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र

अर्थ

तीस दिनभित्र कर तिर्नु पर्ने आदेशविरुद्ध सरकारले दियो सर्वोच्चमा निवेदन

काठमाडौं । सर्वोच्च अदालतमा बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन) दर्ता गरेको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतले बुधबार दिएको सो अन्तरिम आदेश खारेजीको माग गर्दै आज भ्याकेटको

प्रदेश ३

देश दुनियाँका मूख्य खबर आजकाे केन्द्रबिन्दु एक्सप्रेसमा (भिडियोसहित)

काठमाडौं । हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास

अर्थ

राष्ट्र बैंकले सुरु गर्‍यो कोरोना डिजिटल सर्वेक्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले विभिन्न क्षेत्रमा पारेको असरका बारेमा डिजिटल सर्वेक्षण सुरु गरेको छ । कोरोनाका कारण मुलुकको उद्योग व्यवसाय, पर्यटन, रोजगार, रेमिट्यान्स, वैदेशिक लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । ती क्षेत्रमा पुगेको क्षतिको विश्लेषण

प्रदेश ३

राष्ट्रपतिसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरे । सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको

अर्थ

कोरोनापछिको मौद्रिक नीति : फेरिंदै प्राथमिकता, केन्द्रबिन्दुमा आर्थिक पूनर्उत्थान

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका प्राथमिकता फेरिने भएका छन् । कोरोनाका कारण विश्वका विभिन्न मुलुकसँगै नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आर्थिक पुनर्उत्थानलाई केन्द्रमा राख्ने भएको छ ।

अर्थ

लकडाउनको अवधिमा २ लाख ५० हजार चालक अनुमतिपत्र छपाइ

काठमाडौं । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ । बन्दाबन्दी जारी रहँदा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको

प्रदेश ६

नेपालमा आज थपिए ४४८ कोरोना संक्रमित, कूल संख्या ५,०६२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । आज ४ सय ४८ जना थपिएका छन् । बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी

प्रदेश ३

‘हामी स्कुल खोल्ने अन्तरिम योजना बनाइरहेका छौं’ : गिरिराजमणि पोखरेल (शिक्षामन्त्री)

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसइई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । सोही अनुसार शिक्षा तथा जनसंख्या मन्त्रालयले तयारी सुरु गरेको छ ।

प्रदेश ३

लकडाउनको ८१ औं दिन आज : खुकुलो भएपछि सवारी चाप बढ्यो (भिडियोसहित)

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ । काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत

कला

देशभक्ति झल्किने गीत ‘आवाज एकता’ सार्वजनिक (भिडियोसहित)

  भारतले नेपालको भूमि मिचेर सडक बनाएपछि सीमा अतिक्रमणको विरुद्धमा आवाज उठिरहेको छ । आफ्नो देशको माटोमा पराइको नजर पर्दा आफ्नो मनमा र रगतमा उम्लिएको देश प्रेमलाई कलाकारहरूले आफ्नो कलाको माध्यमबाट पोखिरहेका छन् । यसै विषयलाई समेटिएको नयाँ देशभक्ति गीत

अर्थ

सुरु भयो कोरोना बीमा भुक्तानी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको भुक्तानी गर्न सुरु गरेका छन् । बीमा कम्पनीहरुले कोरोना बीमा गरेका बिमित संक्रमितहरुको दाबी पर्न थालेपछि भुक्तानी गर्न सुरु गरेका हुन् । कोरोना बीमा गरेको बिमित मध्ये हालसम्म ४ जनालाई कोरोना पुष्टी भएका