#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1195741254678345066416903988
नेपाल161683586347499
राष्ट्रिय

प्रचण्डलाई गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ 

रेडियो नेपालको बोर्ड सदस्य दीपक पाठक बिहिवार विहान पक्राउ परेका छन् । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पाठक पक्राउ परेका हुन् । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका

अर्थ

सनराइज बैंकद्वारा बनेपा र ठिमी अस्पताललाई पिपिई वितरण

काठमाडौं । कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराइज बैंकले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो

अर्थ

एनआईसी एशियाद्वारा कोरोना सम्बन्धी बीमालेख खरिद गर्न अनलाईन प्रणाली शुरु

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईनमार्फत बीमा खरिदका लागि छुट्टै डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा डिजिटल पोर्टल https://covid19.nicasiabank.com सञ्चालनमा ल्याएको हो । विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सरकारले

प्रदेश ३

मानव अधिकार आयोगद्वारा एघार भाषामा सचेतनामूलक सन्देश प्रसारण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको अवस्थामा नागरिकको कर्तव्य र मानव अधिकारको सम्बन्धमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले सातवटै प्रदेशका एफएम रेडियोबाट ११ भाषामा सचेतनामूलक सन्देश प्रसारण गरिरहेको छ । नेपालीसहित मगर, चाम्लिङ, शेर्पा, अवधि, भोजपुरी, मैथिली, थारु, डोटेल, अछामी

प्रदेश ३

सरकारले भन्यो, ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’

काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ

प्रदेश ३

काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमका कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि संघीय संसद्को बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले राहतमा तीव्रता

प्रदेश ३

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

भक्तपुर । काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलन कार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने

प्रदेश ३

नेकपा सचिवालय बैठक बिना निष्कर्ष सकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहि बेर अघि सकिएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारे छलफल भएपनि कुनै पनि ठोस निर्णय हुन सकेन । बैशाख २० गते अर्को बैठक बोलाइएको छ । २०

प्रदेश ३

स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन् । आज काठाडौँमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त

प्रदेश ३

सरकारको कर्तव्य सम्झाउने काम विपक्षीको धर्म हो : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएका समस्याको प्रभावकारी समाधानका लागि सरकारलाई कर्तव्य सम्झाउने काम विपक्षीको धर्म भएको बताएका छन् । मुलुकभर लकडाउन लागू भएपछि आज पहिलोपटक बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले

प्रदेश ३

नेकपाको सचिवालय बैठक चल्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक चल्दै रहेको जानकारी दिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष

अर्थ

एडिबीसँग आर्थिक सहयोग माग्दै सरकार

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण नेपाली अर्थतन्त्रमा असर परेको भन्दै सहयोगका लागि एसियाली विकास बैंक (एडिबी) सँग आग्रह गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले एएिडीबीसँग थप सहयोग गर्न आग्रह गरेका हुन् । अर्थमन्त्री खतिवडाले बुधबार एडीबीका अध्यक्ष साचुगु