#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी

कला

चलचित्र क्षेत्र खोल्ने अनुमति दिन सरकारसँग चलचित्रकर्मीको माग

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । त्यसैले

प्रदेश ३

‘कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव अराजनीतिक हो’–प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा (भिडियाे)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिबेला छताछुल्ल भएको छ । गत मंसिर २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकलौटी रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । जसलाई सचिवालयका बहुमत (पाँच जना)

क्रिकेट

बन्द प्रशिक्षण अघि क्रिकेट टीमका खेलाडीहरुको आज पीसीआर परीक्षण

काठमाडौं । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ । कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाव लिएको

प्रदेश ३

अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएपछि त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

नुवाकोट। त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय

प्रदेश ३

स्वास्थ्य मापदण्डसहित कक्षा १२ को परीक्षा आजबाट शुरु (फोटोफिचर)

काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो । परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका

अर्थ

एकै दिन १ हजार ८ सयले घट्यो सुन, कति छ आजको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन १ हजार ८ सयले घट्दै ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यो साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो। आइतबार सुन प्रतितोला ९४

अर्थ

सिसीएमसीबाट निर्णय नआउँदा चिडियाखाना खुल्ने अनिश्चित

काठमाडौं। गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित

प्रदेश ३

भारतीय ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद

पत्र-पत्रिका बाट

नेकपा विवाद : अझै टरेको छैन पार्टी फुटको जोखिम

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले मंसिर २ को

प्रदेश ३

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि

काठमाडौं । कोरोनाका कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुने भएको छ । देशभर ४ हजार १०५ वटा परीक्षा केन्द्रबाट परीक्षा हुन लागेको हो । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी

प्रदेश ३

सूर्य थापाको प्रचण्डलाई प्रश्न, जननेता मदन भण्डारीप्रति किन यति धेरै वैरभाव ? (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् । केन्द्रबिन्दु अनलाइनसँगको विशेष सम्वादमा बोल्दै सल्लाहकार थापाले उक्त प्रश्न गरेका