#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
अर्थ

उद्यमीका लागि एनसेलले ल्यायो ‘बिजप्लस’ प्लान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको छ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यलयहरुले उनीहरुकै लागि विशेषरुपमा तयार पारिएको सेवाबाट

प्रदेश ३

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसिको पल्सर मोटरसाइकलसहित दुईजनालाई आइतबार पक्राउ गरेको छ । सिन्धुपाल्चोकका २५ वर्षीय रुद्रबहादुर श्रेष्ठको उजुरीका आधारमा नम्बर प्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्बरको कालो रंगको मोटरसाइकल चलाइरहेको अवस्थामा

प्रदेश ३

प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहान साढे ११ बजेपछि बहस सुरु भएको हो । रिट निवेदकको माग र विषयवस्तुबारे आइतबादेखि सुनुवाइ शुरु भएको थियो । आज रिट निवेदकका

क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै

प्रदेश ३

काभ्रेको सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र) परिणत हुँने भएको छ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रिया थालिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । पनौती

प्रदेश ३

अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

नुवाकोट । बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट

अर्थ

आज २ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज २ सयले घटेको हो । आइतबार ७ सयले घटेको थियो । गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८

अर्थ

कोरोना प्रभावित उद्योगका लागि विद्युत् डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन हुने

काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै सोमबारदेखि सो शुल्कमा छुट

अर्थ

कुन बैंकका सीइओले कति लिन्छन् वार्षिक तलव, कति तिर्छन् कर ? (भिडियाेसहित)

काठमाडौं । नेपालमा बैंकको जागिर लोकप्रिय तथा सबैको आकर्षकको केन्द्र मानिन्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा करियर बनाउनेहरुको निकै ठूलो समूह रहेको छ । त्यसमा पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नै भएपछि मानसम्मानको साथै पैसा पनि मालामाल नै हुने

प्रदेश ३

‘बरू मर्न तयार छु तर प्रतिगमनसँग झुक्दिन’: प्रचण्ड (भिडियाेसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् । आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

पत्र-पत्रिका बाट

निर्वाचन तयारीमा लाग्याे आयोग, खर्च ८ अर्ब लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च

प्रदेश ३

प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आइतबार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार (आज) पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आइतबारको बहसमा रिट निवेदक सन्तोष