#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286383856805347990617496724
नेपाल167193882398442
प्रदेश ३

सर्वोच्चको फैसला : स्वतन्त्रताको हकमा सङ्कुचन नलगाऊ

काठमाडौं । सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गत कात्तिक १४ गते तत्कालीन नेकपा (माओवादी)

प्रदेश ३

के भएमा खुल्छन् त सार्वजनिक यातायात ?

काठमाडौं । सरकारले पूर्वतयारीबिना सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको भन्दै यातायात व्यवसायीले यातायात नचलाउने बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले पूर्व

प्रदेश ३

‘बाढी–पहिरो प्रभावितको उद्धार र सहयोगमा कुनै कसर नराखेर काम हुँदैछ’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको जनाएका छन् । बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना रोकथामका सम्बन्धमा शुक्रबार नेपाल टेलिभिजनबाट सम्बोधन

अर्थ

शुक्रबार चौध अन्तर्राष्ट्रिय उडान, सोह्र सय नेपाली फर्किए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ

प्रदेश ३

काभ्रेमा कोरोना संक्रमितको संख्या १८ पुग्यो, मास्क नलगाउने ४१९ जना कार्वाहीमा

काभ्रे । जिल्लाका विभिन्न भागमा मास्क नलगाउने ४१९ जनालाई कार्वाही गरिएको छ । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको न्यूनतम् मापदण्डसमेत पालना नगरेको जनाउँदै मास्क नलगाउने ४१९ जनालाई नियन्त्रणमा लिई छोडिएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला

अर्थ

मनसुन प्रभाव : ५०० मेगावाट विद्युत् उत्पादन बन्द, लोडसेडिङ हुने सम्भावना

काठमाडौं । मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो । वर्षाका कारण खोला तथा

अर्थ

विपद् अपडेट : मुलुकभर शुक्रबार मात्रै २३ जनाको मृत्यु, ३४ बेपत्ता

काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर शुक्रबार मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । अन्य ३४ जना बेपत्ता छन् । कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह

पत्र-पत्रिका बाट

सिन्धुपाल्चोक पहिरो : ‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’

सिन्धुपाल्चोक । दुई दिन अघि घरमा सकुशल छोडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन् । मजदुरी गरेर आमालाई खुसी बनाउन घरनजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा मध्यरातमा आएको ठूलो

प्रदेश ३

बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ, भिडियाेसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना संकट र बाढी पहिरोले देशभर पुर्याएको क्षतिको विषयमा केन्द्रित सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले महामारी र प्राकृतिक विपद्को समयमा पनि पार्टीभित्र बहस हुनुलाई

अर्थ

वढ्यो इन्धनको भाउ, कति पुग्यो अब ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँले मूल्य बढाएको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०२ रुपैयाँ र डिजेल र

प्रदेश ३

आजका मूख्य खबर केन्द्रबिन्दु एक्सप्रेसमा(भिडियोसहित)

काठमाडौं । हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास

प्रदेश ३

प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा शुक्रबार पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले