#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
खेलकुद

आत्मरक्षा तालिम सबैको लागि आवश्यक : सदस्य सचिव सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पूर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औल्याएका छन् । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापनमा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन्

प्रदेश ३

वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

काठमाडौँ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक संस्थालाई पनि चेतनामूलक अभियानमा सहभागी गराउने भएको छ । घरदेखि नै वाग्मती सफा राखौँ भन्ने आग्रहका साथ शुरु भएको अभियानले आज विद्यालय एवं समाजिक संस्थाका प्रतिनिधिसँगको

शिक्षा

शिक्षालाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उनले शिक्षालाई रोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने बताएका हुन्

प्रदेश ३

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको हो । आज बस्ने बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटालाई बधाइ तथा शुभकामना दिने कार्यक्रम छ। यस्तै पूर्वसांसद गम्भीरजङ्ग कार्कीको निधनमा शोक प्रस्ताव पारित हुने कार्यतालिका

अर्थ

महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक लि र नेपाल राष्ट्र बैंकबीच आरटिजिएस प्रणालीसँग सम्बन्धीत समझदारी पत्रमा हस्ताक्षर भएको छ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग सोमबार आरटिजिएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर

प्रदेश ३

नेपाल प्रवेश गर्ने र बाहिरिने विदेशीको अभिलेख बायोम्याट्रिक प्रणालीमा

काठमाडौं । नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले अध्यागमन विभागबाट विकास गरिएको ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ । अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलता र विगतको अनुभवसमेतका आधारमा नेपालमै उपलब्ध

प्रदेश ३

केन्द्रीय कमिटी बैठकको तयारीमा छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले बुधबारदेखि

प्रदेश ३

सभामुख सापकोटा नेकपाबाट अलग

काठमाडौं । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् । “नेकपाको सम्पूर्ण

अर्थ

रसुवागढी नाकाबाट एक करोड ६० लाखको सुन बरामद

रसुवा । रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन सोमबार बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी

प्रदेश ३

पार्टीले दिएको जिम्मेवारी अनुसार पुरानै काममा फर्कन्छु- तुम्बाहाङ्फे

दोलखा । पूर्वउपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पार्टीले दिएको जिम्मेवारी अनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छिन् । दोलखा आएकी पूर्वउपसभामुख तुम्बाहाङ्फेले सोमबार चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारी अनुसार पार्टीको काममा लाग्ने बताएकी हुन्

प्रदेश ३

काँग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको

प्रदेश ३

अब पत्रकार बन्न परीक्षा दिनुपर्ने, पुरानाले स्वतः लाइसेन्स पाउने

काठमाडौं । पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेका विद्यार्थीले पत्रकारिता पेशा गर्न प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरिने भएको छ । नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा नयाँ प्रवेश गर्नेका लागि सो व्यवस्था गरिएको