#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश ३

सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, आज सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सोमबार सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार (आज) सुनुवाइ हुने भएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो । सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा राखिएको

प्रदेश ३

चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न नाट्टाको माग

काठमाडौं । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ । नाट्टाले सोमबार एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको उहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस

खेलकुद

थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणको खेल सोमबारबाट सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणको दोस्रो खेलमा मछिन्द्र क्लबले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रको जितमा

प्रदेश ३

जातिय मुक्तिका लागि संविधान संशोधन गरिन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडि बढ्ने बताएका छन् । पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातिय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान

अर्थ

नागरिक लगानी कोषलाई वित्तीय संस्थासँग तुलना नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गरेका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोष नाफा कमाउने उद्देश्य राखेपनि बैंकहरु जस्तो नाफा

प्रदेश ३

आइएसटि कलेजको दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)

काठमाडौं । साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेस अष्ट्रिया र इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (आइएसटि ) को संयुक्त आयोजनामा दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौको होटल र्‍याडिसनमा १३ औ दीक्षान्त समारोह भव्य कार्यक्रमबीच सम्पन्न भयो । विश्व

प्रदेश ३

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो । नेपाल भ्रमण

प्रदेश ३

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

रसुवा । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको

कला

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ट्याक्सी व्यवसायीहरुको सहयोग (भिडियोसहित)

सृजना राई काठमाडौं । जनस्तरबाट निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि सोमबार एक कार्यक्रम आयोजना गरिएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज लालीगुराँस ट्याक्सी प्रा.लिद्वारा कार्यक्रम आयोजना गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका

कला

दि कर्माको च्यारिटि शो मंगलबार

काठमाडौं । माघ १७ गतेदेखि प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र दि कर्माको मंगलबार च्यारिटि शो हुने भएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ दि कर्माको च्यारिटि शो हुन लागेको हो । च्यारिटि शो को सहयोग शुल्क १ हजार राखिएको

कला

गायिका राउत चार दिन प्रहरी हिरासतमै रहने (भिडियोसहित)

काठमाडौं । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको हो । राउत आज बिहान परिवारसहित प्रहरी सम्पर्कमा आएकी

प्रदेश ३

जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख सापकोटा

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको काम कारबाही अगाडि बढाउने बताएका छन् । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्तरूपमा सञ्चालन