#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश

यसरी मनाए काभ्रेका माझीहरुले घाट पूजा (फोटो फिचर)

काभ्रे जिल्लााको भूम्लु गाउँपालीका वडा नं ५, साविक कोलानी भूम्लुमा ३ वटा माझी बस्तीहरुले उनीहरुले गर्दै आएको मध्ये सबैभन्दा ठूलो घाट पूजा सम्पन्न गरेका छन् । उक्त ३ गाउँका बासिन्दालाई मास्लो गाउँ, तल्लो गाउँ र बेसी गाउँ भनेर चिन्ने गरिन्छ

प्रदेश ३

१२ घण्टापछि खुल्यो रसुवागढी नाका जोड्ने सडकखण्ड

पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ । शनिबार बेलुका ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् । बिहान ८ः३० बजेतिर सडक खुलाइएको हो । सडक अवरुद्ध भएपछि

प्रदेश ३

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, गएरातीदेखि परेको वर्षासँगै पहिरो गएकाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको जलविरेमा आज बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेका हुन् । गाडी नचलेपछि यात्रुहरु बाटोमै अलपत्र छन् । पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ ।

प्रदेश ३

गुठी विधेयक : आन्दोलन गरिरहेका अभियान्ताहरुले गरे १५ मिनेट ब्ल्याक आउट

काठमाडौं, गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले शनिबार साँझ १५ मिनेट ब्ल्याक आउट गरेका छन् । केहि दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको तर सरकारले विधेयक खारेज नगरे द्वन्द्व नै निम्तिने धम्की दिइरहेका आन्दोलनकारीले आज गुठी विधेयकको विरोधमा १५ मिनेटलाई ब्ल्याक आउट गरेका

प्रदेश ३

रिउ खोलामा बाढीको सम्भावना, स्थानीयलाई सतर्क रहन आग्रह

सरकारले चितवनस्थित माडी नगरपालिका भएर बहने रिउ खोला आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाले रिउ खोलामा पानीको बहाव एक्कासी बढेकाले बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।चितवनको माडीस्थित बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्तीलगायतका

समाज

माझीहरुको रमाइलो घाटपूजा

काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ६ मा ३ वटा माझीवस्ती छन् । तीन वटा माझीगाउँलाई माथ्लोगाउँ, तल्लोगाउँ र आपगाउँ भनेर चिनिन्छ । सबै गाउँका आआफ्नै विशेषता र चार्डपर्व छन् । यस्तै मध्ये घाटपूजा पनि एक हो । करिव ३/३

प्रदेश ३

रुपचन्द्र विष्टको स्मृतिमा ‘रुदाने शैलीको’ कार्यक्रम

प्रमुख अतिथि, बिशेष अतिथि र मन्चभरि अतिथिहरुको आसनग्रहण । उनीहरुको मान सम्मानका लागि फूलमाला, खादा, ब्याच अनि भव्य स्वागत सत्कार र बिदाई । हो, अचेल कुनैपनि कार्यक्रम भनेपछि यस्तै बुझिन्छ । हुन् पनि हिजोआज गोष्ठी, सहकारीदेखि भेटघाट र अन्तरक्रिया कार्यक्रमहरु

प्रदेश ३

कुन्तावेसीको पहिरोमा पुरिएका ३ जनाको उद्धार

काभ्रे, जिल्लाको मण्डनदेउपुर नगरपालिका ७, नर्सरी कुन्तावेसीस्थित थलप्रसाद सापकोटाको घरमा होटल गरि बस्ने ४ वर्षिय बच्चा सहित ३ जनालाई आज बिहान ३ बजे पहिरोले पुरिएको अवस्थामा स्थानियवासी र प्रहरीले उद्दार गरेको छ । गएरातीदेखी परेको पानीले स्थानिय शिक्षक नवराज सापकोटाको

प्रदेश ३

धादिङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु (अपडेट)

धादिङमा भएको बोलेरो जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका

प्रदेश ३

१३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी आजबाट

१३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी आजबाट शुरु हुदैछ ।  एशोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर (आशा) ले ललितपुरको पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रर्दशनीमा आर्किटेक्चर क्षेत्रमा भएका नयाँ आविष्कारहरु, यससँग सम्बन्धित उत्पादनहरु, निर्माण सामाग्री, प्रविधि र डिजाइनहरु

प्रदेश ३

सुरुङमा थुनिएका १७ कामदारको सकुशल उद्धार

रसुवा, जिल्लाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । गएराति आठ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र थुनिएका थिए । प्रहरीले दिएको जानकारी अनुसार सबैजनाको सकुशल उद्धार गरिएको छ

प्रदेश ३

काठमाडौँका वडा कार्यालयका पियन घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका वडा नं.-९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगीलाई घुससहित पक्राउ गरेको छ । कार्यालयमा तेस्रो तहमा कार्यरत गोविन्द खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी कर