#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश ३

कोरोना भाइरस सङ्क्रमण : ‘आत्तिनु पर्ने अवस्था छैन’

काठमाडौं । चीनको उवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना

प्रदेश ३

एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित शिशु

चितवन । जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो

प्रदेश ३

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो ।

प्रदेश ३

सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासमा सोमबारदेखि शुरुभएको बहसपछि अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । आदेशमा

प्रदेश ३

युवा पुस्तालाई राष्ट्रभक्तिबारे चेतना दिन राष्ट्रपतिबाट आग्रह

हेटौंँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले वाग्मती प्रदेश अन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा

प्रदेश ३

वञ्चरे डाँडाको पूर्वाधार निर्माणमा ढिलाइ

काठमाडौं । ठेकेदारको लापर्वाहीका कारण वञ्चरे डाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्धारित समयमै प्रयोग गर्न नसकिने भएको छ । काठमाडौँ महानगरपालिकाले मंगलबारआयोजना गरेको सरोकारवालासँगको छलफलमा निर्माणका लागि तोकिएको समय तीन महिना मात्र बाँकी हुँदा ३० प्रतिशत मात्र काम भएको

प्रदेश ३

नेकपा केन्द्रीय कमिटी बैठकको कार्यसूची तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी

प्रदेश ३

स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनसँग छलफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्धारित मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न तयारी तीव्र पारेको छ । निर्वाचनको तयारीस्वरुप त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालको संयोजकत्वमा रहेको निर्वाचन कमिटीले मंगलबार विद्यार्थी सङ्गठनसँग छलफल गरेको छ । सो क्रममा प्रस्तावित निर्वाचन

प्रदेश ३

आजदेखि नेकपा केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । आजदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन

अर्थ

धितोपत्र बजारः नेप्से सामान्य वृद्धि

काठमाडौं । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ

अर्थ

आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए

काठमाडौं । ट्याङ्करमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्याङ्कर चालक मंगलबारदेखि काममा फर्किएका छन् । नेपाल आयल निगमको रोहबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी तथा नेपाल

कला

चलचित्र ‘दि कर्मा’ को च्यारीटी शो सम्पन्न

काठमाडौं । चलचित्र दि कर्माले मंगलबार बिग मुभिज सिटी सेन्टरमा च्यारीटी शो गरेको छ । नेपाल चलचित्र कलाकार संघलाई आर्थिक सहयोग होस भन्ने उदेश्यले दि कर्माले च्यारीटि शो गरेको हो । च्यारीटि शोमा सांसद जर्नादन शर्माका साथ बिशिष्ठ कलाकारहरुको पनि