
कोरोना भाइरस सङ्क्रमण : ‘आत्तिनु पर्ने अवस्था छैन’
काठमाडौं । चीनको उवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना