
नासा नेसनल कार्टिङ्ग टिमको घोषणा
काठमाडौं । धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा शनिबार एक कार्यक्रमका बीच नासा नेपालले आउदो ४ वर्षका लागि नेसनल कार्टिङ्ग टिमको घोषणा गरेको छ । कुल ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा नासा कर्टिङ्गका संयोजक अनिल बराल, नेपाल मोटर स्पोर्ट्स क्लबका आशिष लामिछाने,