
सरकारी छाप किर्ते मुद्दामा कारागार चलान
काठमाडौं, सरकारी छाप किर्ते मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी कारागार चलान गरेको छ । ब्यूरोको टोलीले विभिन्न सरकारी कार्यालयको छाप र हस्ताक्षर नक्कली बनाएका चितवन कल्याणपुरका २६ वर्षीय छविलाल तामाङलाई शुक्रबार रातोपुलबाट पक्राउ गरी आइतबार