#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20394986741815636950613283665
नेपाल2394883720116664
अर्थ

ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा

तनहुँ । व्यास नगरपालिका कार्यालयले एउटा ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान ल्याउन प्रयोग गरिएको ग

प्रदेश ३

आज विनासकारी गोरखा भूकम्पको ५ वर्ष पूरा, पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

काठमाडौं । वि.सं. ०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास

प्रदेश ४

डायलासिस गर्ने बिरामीलाई अस्पताल जान निःशुल्क एम्बुलेन्स

कास्की । पोखरा महानगरपालिकाले नियमित डायलासिस गर्नु पर्ने मिर्गौला रोगका बिरामीका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि जारी बन्दाबन्दीका अवधिमा डायलासिसका लागि अस्पताल पुग्नु पर्ने कमजोर आर्थिक अवस्थाका बिरामीका लागि महानगरले आजदेखि

प्रदेश ४

गण्डकी प्रदेश प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण गर्न शुरु

तनहुँ । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले सवारी साधनलाई निसङ्क्रमण

अर्थ

बागलुङ र पर्वत दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न

बागलुङ । छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । एक वर्ष अघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो । कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा

प्रदेश ४

बिहेको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

गोरखा । गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए। पक्राउ परेका सिर्मलले

प्रदेश ४

लमजुङमा क्वारेन्टाइनबाट भाग्ने युवाको खोजी हुँदै

लमजुङ । जिल्लाको बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही

प्रदेश ४

कोरोना जितेकी वृद्धा भन्छिन्- ‘औषधिभन्दा ठूलो आत्मबल रहेछ’

वाग्लुङ । कोरोना सङ्क्रमणबाट निको भएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाएकी छिन् । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएर घर पठाउने क्रममा उनले बुढेसकालमा नयाँ रोगले समाते

प्रदेश ४

नेपालका छैठौं संक्रमितको रिपोर्ट नेगेटिभ, ६५ वर्षीया वृद्धाले जितिन् कोरोना

बागलुङ । नेपालकी छैठौं कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनको डिचार्ज

पर्यटन

सिउरुङ गाउँ गए पाँच हजार, बसाए ३० हजार जरिवाना

लमजुङ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ को पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा पाँच हजार र घरमा बसाए घरधनीलाई ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र र महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बचाउनका लागि गाउँका आमा समूह,

प्रदेश ४

गण्डकी प्रदेश : अन्य प्रदेशबाट गण्डकीमा प्रवेश गर्न नपाइने

कास्की । कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनको प्रदेशमा कडाइका

प्रदेश ४

शनिबार बिहान पोखरामा भूकम्प

कास्की । शनिबार बिहान पोखरामा भूकम्प गएको छ । बिहान ११ बजेर १५ मिनेटमा कास्कीको पुरन्चौर केन्द्र बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पोखरा आसपासमा महसुस गरिएको सो भूकम्पपछि स्थानीयवासीहरु घर बाहिर निस्किएका