#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1373961258791949624978189196
नेपाल1734439605611249
प्रदेश ४

समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा विहिबार आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा उनले भने, “अब समाजवादको आधार

अर्थ

पर्वतको महाशिलामा फलामखानी उत्खनन् सुरु

पर्वत । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया सुरु भएको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौं आफैँले खानीको उत्खनन् प्रक्रिया सुरु गरेको हो । विभागले चालू आर्थिक

प्रदेश ४

महिना दिनदेखि किशोरी बेखबर

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् । सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्दै

प्रदेश ४

७५ हजार घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

तनहुँ । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई ७५ हजार घुससहित पक्राउ

प्रदेश ४

वर्तमान सरकारले देशको शिर झुक्ने काम गर्दैन : प्रवक्ता श्रेष्ठ

गोरखा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित श्री महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता स्वाधिनता र सार्वभौमसत्तालाई कमजोर

प्रदेश ४

प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित

तनहुँ । नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित नहर्कीले ३० मत र उनका प्रतिस्पर्धी

प्रदेश ४

भ्रष्टाचारीलाई ठाउँ छैन : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले मुलुकमा अब भ्रष्टाचारीलाई ठाउँ नभएको बताएकी छिन् । हरिनास गाउँपालिका–४ स्थित चित्रेमा रहेको मातृभूमि माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री अर्यालले सरकार भ्रष्टाचारलाई शून्यमा झार्ने प्रतिबद्धता अनुसार अगाडि

अर्थ

श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु

पोखरा । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुक्रबारदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान शुरु गरेको हो । हाल नेपालमा आन्तरिक उडानमा

प्रदेश ४

पुरानै गतिले द्रुत विकासको जनचाहना पूरा हुन सक्दैन :अध्यक्ष तिमिल्सिना

कास्की । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको कार्यान्वयनपछि देशमा अलमलको अवस्था देखिएकाले गतिका साथ जनचाहना पूरा गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वयात्मक समीक्षा गोष्ठीमा उनले सङ्घीय संसदमा जेठ १५

प्रदेश ४

संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत : प्रवक्ता श्रेष्ठ

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको बताएका छन् । गोरखा सदरमुकाममा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अख्तियारले

प्रदेश ४

खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा

पोखरा । पोखरा महानगरपालिका–१८ को सराङकोटमा खानेपानीको चरम अभाव विस्तारै हट्दै गएपछि स्थानीयवासी उत्साहित भएका छन् । हिमशृङ्खला, पोखरा उपत्यका, फेवाताल र सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको पर्यटकीय गन्तव्य सराङकोटमा निर्माणाधीन तीनवटा खानेपानी आयोजनामध्ये

प्रदेश ४

चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु

पोखरा । चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । दीपक र अप्सरा