#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1329985857706849581217764669
नेपाल1706138669510328
अर्थ

म्याग्दीमा वाढी पहिरो : मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा

प्रदेश ४

तनहुँमा बेहुली अन्माउनै लाग्दा बेहुलासहित पाँच जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद

प्रदेश ४

लमजुङमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ । स्थानिय दीपक तामाङको घर पहिरोले पुरिएको हो । पहिरोमा परि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङ

प्रदेश ४

म्याग्दीमा पहिरोले घर बगाउँदा सात जना बेपत्ता, १३ परिवार विस्थापित

म्याग्दी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार भीमप्रसाद जुग्जाली

प्रदेश ४

पोखरामा पहिरोमा परी चार जनाको मृत्यु, नौ घाइते

पोखरा। अविरल वर्षासँगै आएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट आएको पहिरोमा पुरिँदा तीन जनाको

प्रदेश ३

आज निको भए १३९ जना, संक्रमितको संख्या १०८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । आज १०८ जना थपिएका छन् । बुधबार २५५ जना थपिएका थिए । यस्तै निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ । आज १३९ जना निको भएका छन्

अर्थ

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन वित्तीय संस्थाहरुसँग आग्रह

पोखरा। कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा होटल क्षेत्रलाई असार मसान्तको कारण

प्रदेश ३

आज निको हुनेहरु थपिए ६८८ जना, संक्रमितको संख्या २०४

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । आज २०४ जना संक्रमित थपिएका छन् । सोमबार १८० जना थपिएका थिए । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

अर्थ

९० जना यातायात व्यवसायीले बैँकमा बुझाए गाडीको चाबी

पोखरा। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले

प्रदेश ४

तनहुँमा ६७ जनाले जिते कोरोना

तनहुँ । तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो । उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका

प्रदेश ४

एकाबिहानै थपिए ३ जना कोरोना संक्रमित, गण्डकीमा मात्रै १०९१ पुग्यो

गण्डकी प्रदेशमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तनहुँका २ र बाग्लुङका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको

प्रदेश ३

थपिए २३२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,४९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ जना पुगेको छ । आज २३२ जना थपिएका छन् । शुक्रबार ७४० जना थपिएका थिए । विहिबार ४७३ जना थपिएका थिए । बुधबार ४८२ जना थपिएका थिए । मंगलबार ३१६ जना