#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20148509736117641912112993271
नेपाल2331079673816493
प्रदेश ६

सुर्खेतमा सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ, उपचारमा संलग्न स्वास्थ्यकर्मी त्रासमा

सुर्खेत । बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टाइनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले

प्रदेश ६

३ दर्जन बढी यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

काठमाडौं । ३ दर्जन बढी यात्रु बोकेर  क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना भएको हो । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली

प्रदेश ६

कर्णालीबाट कोरोना जितेर १८ जना घर फर्किए

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचार पश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि

प्रदेश ३

थपिए नयाँ ३२३ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४,०८५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । आज ३२३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । सोमबार पनि ३१४ जना नयाँ संक्रमित थपिएका

प्रदेश ६

कर्णाली प्रदेशमा आज थपिए २० जना कोरोना संक्रमित, कूल संख्या ६७१ पुग्यो

सुर्खेत , कर्णाली प्रदेशमा आज थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका २० जना मध्ये सल्यान, सुर्खेत र जुम्लाका रहेका छन् । सल्यानका १२ जना, सुर्खेतका चार र जुम्लाका दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा

प्रदेश ३

रुकुम घटना छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय समिति गठन

काठमाडौं । सङ्घीय संसद्ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गत जेठ १० गते भएको सोती घटनाको

प्रदेश ६

कर्णालीमा आज थप १६ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या ६५७ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज दैलेखमा १० जनामा संक्रमित थपिएका छन् । दैलेखको डुंगेश्वर २ का दुई जना, गुँरासमा दुई जना, नौमुलेमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै

प्रदेश १

कुन कुन हुन् हालसम्म कोरोना नदेखिएका नेपालका ६ जिल्ला ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ७१ जिल्लामा पुगिसकेको छ । ७७ जिल्ला रहेका नेपालमा अब ६ जिल्लामा मात्र कोरोना पुग्न बाँकी छ । आइतबार रोल्पामा पहिलो पटक कोरोना संक्रमित देखिएका थिए । प्रदेश नं. १ का इलाम र ओखलढुंगा,

प्रदेश ६

कर्णाली प्रदेशमा आज ५४ जना कोरोना संक्रमित थपिए

दैलेख । कर्णाली प्रदेशमा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । सो प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले यसको पुष्टि गरेको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै थप ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो

प्रदेश ६

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शनिबार ९८ जना थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो । यहाँ थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको

प्रदेश ६

कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु , संक्रमितको संख्या ४८९

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक/एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट

प्रदेश ६

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो पटक मृत्यु भएका कर्णाली प्रदेशको डोल्पाका ५८ वर्षिय पुरुष हुन् । जेठ २१ गते उनको मृत्यु भएको र आज उनको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास