#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20104713735306641756212951845
नेपाल2331079673816493
प्रदेश ६

कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता

सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचार पश्चात् घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश

प्रदेश ६

कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९, दैलेखमा मात्र ३०१

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरडिटी, पिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा

प्रदेश ६

दैलेखमा आजदेखि निषेधाज्ञा जारी

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । आज (शुक्रबार) साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको

प्रदेश ६

आज थप एक जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज थप एक जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि कूल संख्या ११ पुगेको छ । बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोनाको पुष्टि भएको कर्णाली

प्रदेश ६

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम) ले आज म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले

प्रदेश ६

कर्णालीमा कोरोना सङ्क्रमितको संख्या ३८९

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी, पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय

प्रदेश १

थप ३३४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २,६३४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहिबार मात्रै  ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । कूल संक्रमित मध्ये २ सय ९० जना निको भएका छन् । आज १२ जना निको

प्रदेश ६

कर्णाली प्रदेश : दैलेखमा एकै दिन १०५ जनामा कोरोना पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन १०६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। थपिएका मध्ये दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिला छन् ।

प्रदेश ६

प्रहरी चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

रुकुम (पश्चिम) अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका

प्रदेश ६

दैलेखमा संक्रमित बढ्दै : रोकथाममा अन्योल

दैलेख । कोरोना रोकथामका लागि लगाइएको लकडाउनको ५६ औं दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता भइसक्दा दैलेखमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । मंगलबारसम्म संक्रमितको संख्या ९८ पुगेको छ ।

प्रदेश ६

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशनको आठौँ बैठकले मङ्गलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभा

प्रदेश ३

रुकुम घटनाको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानमन्त्री खनालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गरी दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन् । उक्त घटनाबाट आफू स्तब्ध