#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083423851958442606146054040
नेपाल145193191685320
प्रदेश ६

लकडाउन उल्लंघन गर्ने वडा अध्यक्षहरुलाई एक महिना कैद (भिडियोसहित)

बझाङ । सर्वसाधारणलाई लकडाउन पालना गराउनु पर्ने जनप्रतिनिधिलेनै लकडाउनका समयमा मेला सञ्चालन गराएपछि वडा अध्यक्षसहित ९ जनालाई कारवाहि गरेको छ । सरकारको निर्णयविरुद्ध मेला सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको

प्रदेश ६

जहाँ हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !

जाजरकोट । “केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउने बित्तिकै वा खाना खानु अघि साबुन पानी खोज्न बिर्सँदैनन् ।” आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार

प्रदेश ६

कर्णालीमा ७९ को परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनु अघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो । प्रदेश स्वास्थ्य

प्रदेश ६

आजदेखि सुर्खेतमै कोरोना परीक्षण हुने

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो । प्रदेश अस्पतालका

प्रदेश ६

भारतबाट आएकालाई सिधै गाउँ पठाएकामा काँग्रेसको ध्यानाकर्षण

काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको रोकथाम कार्यमा कर्णाली प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले विज्ञप्ति जारी गरी सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका हुन् । काँग्रेसले भारतबाट फर्केका नागरिकलाई

प्रदेश ६

कर्णाली प्रदेश : कोरोनाविरुद्ध लड्न करारमा स्वास्थ्यकर्मी लिइने

मुगु। कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएको छ । कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा सङ्घीय सरकारबाट प्राप्त स्वास्थ्य साम्रगी हस्तान्तण गर्न मंगलबार मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश

प्रदेश ६

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

हुम्ला । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् । चीनबाट फैलिएको कोरोना भाइरसको

प्रदेश ६

एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना

सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो । भारतमा मजदूरी

प्रदेश ६

छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ

हुम्ला । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । दिनेश चौलागाईंकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीमान् श्रीमतीबीच चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको

प्रदेश ६

कर्णाली प्रदेश : प्रतिकार्यमा खटिने स्वास्थ्य र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता

सुर्खेत । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्थलगत खटिने स्वास्थ्य र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेश सरकारको बिहीबार बसेको २३ औंँ मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका

प्रदेश ६

जुम्लामा लकडाउन कार्यान्वयन नभएपछि निषेधाज्ञा

जुम्ला । जुम्लामा कोरोनाको नियन्त्रण र रोकथामका लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लकडाउन पालना राम्रो नभएकाले निषेधाज्ञा गरिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञामा औषधोपचार, खाद्यान्न अपूर्ति

प्रदेश ६

‘कोभिड-१९’ प्रतिकार्य गर्न कर्णाली प्रदेशले ५० लाख दिने

सुर्खेत । कोभिड–१९ प्रतिकार्य गर्न कर्णालीका १० वटा जिल्ला विपद् व्यवस्थापन कोषमा ५० लाख उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको २२ औँ मन्त्रिपरिषद् बैठकले कोभिड–१९ रोकथाम तथा प्रतिकार्य गर्न प्रति जिल्ला