#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119727852919743252316342850
नेपाल152593290846143
प्रदेश ६

कर्णाली प्रदेश : असार १५ गते सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जुम्लामा

प्रदेश ६

कर्णालीमा २६ सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३

सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले

प्रदेश ३

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७ पुग्यो, निको हुने २,६९८ जना

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा

प्रदेश ३

थपिए ५९३ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ११,७५५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ जना पुगेको छ । आज ५९३ जना थपिएका छन् । विहिबार ४३४ जना थपिएका थिए । बुधबार ६२९ जना थपिएका थिए । मंगलबार ५३८ जना र सोमबार ५३५ जना थपिएका थिए

प्रदेश ६

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

सुर्खेत। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार

प्रदेश ६

कर्णाली प्रदेशमा पनि थपिए २५ संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको छ । जसमा २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमित सबै जनालाई प्रतिष्ठानको आइसोलेसनमा

प्रदेश ६

आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजिटिभ, थपियो मृतकको संख्या

दैलेख । आत्महत्या गरेका एक युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। दुल्लु नगरपालिका-१० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो। उनी गएको ११ जेठमा भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टाइनमा बसेका

प्रदेश ६

न हिउँद, न वर्षामा सुरक्षित छ मनाङको सडक

मनाङ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङका बासिन्दालाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्न धेरै कठिन छ । जिल्लाबाहिर आवतजावत र सामग्री ढुवानी गर्ने मनाङवासीको यही एउटै सडक न हिउँदमा र नत वर्षायाममा नै सुरक्षित र सहज छ ।

प्रदेश ६

कर्णाली प्रदेशमा समुदायसम्म फैलियो कोरोना, ४२ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो । पिसिआर परीक्षणबाट

प्रदेश ६

सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुम । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । त्यस्तै एक जनालाई एक लाख धरौटीमा

प्रदेश ६

जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी

जुम्ला । स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी निषेधाज्ञ ०७७ असार १० गते

प्रदेश ६

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आर्थिक वर्ष सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ । नगरपालिकाको विकासका लागि करिब रु एक करोड मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध