
दैलेखमा कोरोना जितेर घर फर्कने ३३४ जना, संक्रमित ७२१
दैलेख । कोरोना संक्रमणको उच्चजोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बुधबार ३३३ जना र बिहीबार एक जना कोरोना जितेर घर