#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ६

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरण अनुसार थप आठ सङ्क्रमित पहिचान भएका हुन् । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले सङ्क्रमित सबै दैलेखको

प्रदेश ३

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानविनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकहरुलाई सामाजिक शहीद घोषणा गर्न

प्रदेश ६

भारतबाट एक सातामै १३ हजार नागरिक कर्णाली छिरे, व्यवस्थापनमा सकस

काठमाडौं । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौंको

प्रदेश ६

भारतबाट फर्किएका युवकको मृत्यु

सुर्खेत । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई

प्रदेश ६

दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित

मनाङ । दुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले

प्रदेश ६

चौरजहारी घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी

रुकुम । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगर

प्रदेश ६

हुम्ला र मुगुको सीमा केन्द्र बनाएर भूकम्प

काठमाडौं । हुम्ला र मुगु सीमामा केन्द्र बनाएर भूकम्प गएको छ । मंगलबार दिउसो ४ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस अघि भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

प्रदेश ६

रुकुम घटनाबारे कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

सुर्खेत । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीलगायत सभाका

प्रदेश ६

चौरहजारी घटनाको छानबिन गर्न कांग्रेसकाे माग

प्रमुख प्रतिपक्षी कांग्रेसले चौरहजारी घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सो माग गरेका हुन् । साथै उक्त घटनालाई कांग्रेसले दलित समुदायमाथिको हिंसाको रुपमा लिएको उल्लेख गरेको छ जातीयताका

प्रदेश ३

जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

प्रदेश ६

सुर्खेतमा थपिए १२ जना नयाँ संक्रमित, कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या २३ पुग्यो

सुर्खेत । कर्णालीको प्रदेश राजधानी सुर्खेतमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनाराण तिवारीले

प्रदेश ६

जाजरकोट घटना : ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

जाजरकोट, तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन्