#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119168152912743645836297971
नेपाल152593290846143
प्रदेश

तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोटको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्याउदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । मछाइनमा रहेको टावरले नै रुकुमको

प्रदेश

चट्याङ लागेर ६ जना घाइते

रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला

अर्थ

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति लगायत सेवा प्रदान गरिने

काठमाडौँ वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबार ( आज ) देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृति लगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने

प्रदेश

माघे सङ्क्रान्तिमा सिस्नु नछोए सुँगुर हुने !

परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे

प्रदेश

कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमूनि

तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् । हुम्लामा ७५

प्रदेश

सरकारको सक्रियताः जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माइन् । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो । शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिका तथा

प्रदेश

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई

प्रदेश

पानीको हाहाकार: २४ घण्टामा पालो, एक परिवारलाई जम्मा ३० लिटर

दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपलिकाको वडा नम्बर ८ गैरागाउँमा पानीको हाहाकार भएको छ। उनीहरुले पानी थाप्न २४ घण्टामा एक पटक मात्रै पालो पाउने गरेका छन् ।  त्यो पनि उनीहरुले चाहिए जति थाप्न पाउदैनन।  उनीहरुले प्रति परिवार जम्मा ३० लिटर मात्रै पानी थाप्न

प्रदेश

हुम्लामा अत्यधिक हिमपात, एक फिट हिउँ जम्यो

जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा

पत्र-पत्रिका बाट

पाँच वर्षमै कर्णालीका सबै स्थानीय तहसम्म सडक पुग्ने

सिञ्जा लामो समयदेखि ओझेल परेको कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक निर्माणमा केही समययता गति बढेको छ । सो सडकखण्डको हिमा गाउँपालिकामा रहेको बाजा गाडादेखि बड्कीसम्म ग्राभेल भएको छ । स्थानीय सरकारले काम ठग्ने ठेकेदारहरुलाई भटाभट कारवाही गर्दा विकासले फड्को मारेको सिञ्जा

प्रदेश

विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने एक शिक्षक पक्राउ

रोल्पा । विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने एक शिक्षक पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पक्राउ गरेको हो । सल्लीबोट आधारभुत विद्यालय रोल्पा नगरपालिका १ मा अध्यापन

पत्र-पत्रिका बाट

राउटे बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण र सहभोज

दुल्लु राउटे समुदायको सामाजिकीकरण अभियान अन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ । सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जङ्गलमा बस्दै आएको राउटे समुदायको सामाजिकीकरण