#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341671241018880771098425437260
नेपाल778174982089156428
प्रदेश ७

कोरोना निको भएर घर फर्किएकी युवतीलाई फेरि कोरोना संक्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस जनामा गरिएको

प्रदेश ७

आठ दिनपछि बालिका सम्झनाको दाहसंस्कार

बझाङ। बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा

अर्थ

मालपोत कार्यालयमा भिड बढ्दै, कोरोना संक्रमणको जोखिम उच्च

कैलाली । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ । कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् । जसका कारण संक्रमणको जोखिम बढेको छ । सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न

प्रदेश ७

निर्मला पन्तको झझल्को दिने बझाङको सम्झना हत्याकाण्ड

बझाङ । २०७५ साउन १० गते बिहान कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । निर्मलाले हत्या भएको तीन बर्ष बितिसक्दा समेत न्याय पाउन सकेकी छैनन् । निर्मला बलात्कारपछि हत्या प्रकरणका अपराधी अझै गुमराहमै छन् । उक्त घटनाले अन्तर्राष्ट्रिय

प्रदेश ७

बैतडीमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोनाको जोखिम बढ्यो

बैतडी । क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेको बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् । जेलर अनिल तिवारीले भने, “क्षमताको दोब्बरभन्दा

प्रदेश ७

नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

बैतडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो

प्रदेश ७

कालापानी जाने घोरेटो बाटोको ट्रयाक खोल्यो सेनाले

दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध

प्रदेश ७

अब सशस्त्र प्रहरी बाह्रैमास कालापानी नजिक छांगरुमा बस्ने

दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छांगरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको

प्रदेश ७

सुदूरपश्चिम प्रदेश : कैलालीमा ५३१ सक्रिय सङ्क्रमित

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दश दिन अघि प्रदेशमा ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा शनिबार कूल सङ्ख्या एक हजार ८५ पुगेको छ । सबैभन्दा बढी

अर्थ

घुम्नै पर्ने रमणिय कैलालीको घोडाघोडी ताल (भिडियाेसहित)

कैलाली । विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवर्धन हुन थालेको छ । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन् । कोरोना कहरकाबीच

प्रदेश ३

डडेल्धुरा र चितवनमा गरि दुई सङ्क्रमितको मृत्यु

डडेल्धुरा । डडेल्धुरा जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिन अघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको

प्रदेश ७

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

धनगढी । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् ।