#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341416951018076772099625402623
नेपाल778174982089156428
प्रदेश ७

सुदूरपश्चिम प्रदेश : भ्रमण वर्षलाई सफल तुल्याउन आह्वान

कैलाली । ‘‘भ्रमण वर्ष २०२० हाम्रो मूल नारा, राष्ट्र विकास सबको विकास, जुटौँ हामी सारा ।” सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन उक्त नारा तय गरेको छ । सो नारासहित प्रदेशका मुख्य सडक, सीमा नाका

प्रदेश ७

लागुऔषध सेवनले ९५ प्रतिशत अपराध

कञ्चनपुर । गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ एयरपोर्ट रोडमा दिउँसै दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको चक्कु प्रहारबाट हत्या भयो । मोटरसाइकलमा यात्रा गरिरहेका पन्तलाई गोविरियाका २२ वर्षीय मनिष नाथ नेतृत्वको टोलीले चक्कु प्रहार गरी हत्या गरेको थियो ।

प्रदेश ७

रुघाखोकीले गाउँ नै थला

हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको

प्रदेश ७

कैलालीको पूर्वी नाकाबाट मानव तस्करी बढ्दै

कैलाली । सत्ती भन्सार नाकामा मानव बेचबिखनका घटना बढ्न थालेका छन् । सुदूरपश्चिमको सबैभन्दा बढी मानव तस्करीका घटना कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने गरे पनि पछिल्लो समयमा खुला सिमानाका कारण सत्ती भन्सार नाकाबाट हुने गरेको पाइएको छ । गड्डाचौकी नाकामा कडाइ

प्रदेश ७

पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने

कञ्चनपुर । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा

अर्थ

हाम्री छोरी, प्यारी छोरी कार्यक्रममार्फत ९६ छोरीको बैंक खाता

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको शुरु गरेपछि साउन यता ९६ जना छोरीको बैंक

प्रदेश ७

माइती नेपालद्वारा सुदूरपश्चिममा २३९ जनाको उद्धार

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका

अर्थ

राष्ट्रिय गौरवको आयोजना : आठ वर्षमा झण्डै ४५ प्रतिशत काम पूरा

कैलाली । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति आठ वर्षमा ४५ दशमलव ५ प्रतिशत भएको छ । वि.सं २०६६ मा कार्यालय स्थापना भई २०६८ देखि निर्माणकार्य शुरु भएको यो आयोजनाको अहिलेसम्म वित्तीय

प्रदेश ७

कैलालीबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले

प्रदेश ७

अज्ञात समूहद्वारा डोजरमा आगजनी

कैलाली । कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदी छेउमा रोकिराखेको से ३ क ३४२१ नं.को डोजरमा गए राति आगजनी गरिएको छ । देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक ओमप्रकाश बटालाले

प्रदेश ७

सुदूरपश्चिम प्रदेश : भुवा पर्वमा पुस १० गते सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’ को अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णय बमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक

प्रदेश ७

सुदूरपश्चिममा विद्युत् चुहावट घटाउने प्राधिकरणको रणनीतिक योजना

अत्तरिया , विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ । प्राधिकरणले प्रदेश नं ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज र सुदूरपश्चिम प्रदेश