#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19784040728538635070312704799
नेपाल2259273620616313
प्रदेश ७

भारतमा तीन नेपाली मजदूरको हत्या

बैतडी, भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना

प्रदेश ७

बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो

बैतडी, आगामी मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिका कमिटीको सिफारिस अनुसार दोगडाकेदार–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ मा धनबहादुर चन्दलाई उम्मेदवार

प्रदेश ७

डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

बैतडी, जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान्

प्रदेश ७

बोहरामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर

काठमाडौं, सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विहिबार अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधि अनुसार

अर्थ

धानमा बाला नलाग्दा तीन करोड क्षति

कैलाली, कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशङ्कर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै तीन करोड मूल्य बराबरको क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले यी दुवै जिल्लामा

प्रदेश ७

जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन : अध्यक्ष प्रचण्ड

कैलाली , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा शुरु भएको प्रदेशस्तरीय स्थानीय निकायमा नेकपाबाट निर्वाचित पार्टीका जनप्रतिनिधिको

समाचार

भीमदत्तलाई यसरी बनाइदैंछ उज्यालो नगर

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले उज्यालो भीमदत्त कार्यक्रम अन्तर्गत यस वर्ष नगर क्षेत्रमा एक सय बढी सौर्य बत्ती जडान गरिने भएका छन् । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी प्रतिबद्धता अनुसार गत वर्षदेखि भीमदत्त उज्यालो कार्यक्रम सुरु

प्रदेश ७

सुदूरपश्चिम प्रदेशको निर्माण व्यवसायी संगठन संयोजकमा धामी

धनगढी, नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी छनौट हुनुभएको छ । धनगढीमा आयोजना भएको तदर्थ समिति गठन कार्यक्रममा सह–संयोजकमा देब बहादुर चन्द पूर्ण अधिकारीलाई चयन गरेको छ । यस्तै संगठनको सचिवमा दानबहादुर साउद, सह–सचिवमा कमलेस कपाडी, कोषाध्यक्षमा

प्रदेश ७

भारतसँगका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

काठमाडौं, भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले जानकारी दिनुभयो । भारतमा असोज

समाचार

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको ज्यान गएको छ । बेलौरी नगरपालिका १० भुडादेखि बेल्डाँडी ५ झिलमिला आउने क्रममा म१प ९९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हंसु खड्को ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल

प्रदेश ७

श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि….

कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन् । वडा नम्बर १ भरुवाका धिरेन्द्र थापाले श्रीमती जानकी विकको कुटपिट गरि हत्या गरेका हुन् । उनले आफ्नो श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेको भन्दै कुटपिट गरेका थिए। कुटपिटबाट घाइते  उनको नेपालगञ्जमा

प्रदेश ७

विभिन्न सवारी दुर्घटनामा २ जनाको मृत्यु

कैलाली, कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ । शनिबार दिउँसो १ः३० बजे