#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20645578748581634983613547161
नेपाल2443291761316728
प्रदेश ७

सुदूरपश्चिम प्रदेशको निर्माण व्यवसायी संगठन संयोजकमा धामी

धनगढी, नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी छनौट हुनुभएको छ । धनगढीमा आयोजना भएको तदर्थ समिति गठन कार्यक्रममा सह–संयोजकमा देब बहादुर चन्द पूर्ण अधिकारीलाई चयन गरेको छ । यस्तै संगठनको सचिवमा दानबहादुर साउद, सह–सचिवमा कमलेस कपाडी, कोषाध्यक्षमा

प्रदेश ७

भारतसँगका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

काठमाडौं, भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले जानकारी दिनुभयो । भारतमा असोज

समाचार

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको ज्यान गएको छ । बेलौरी नगरपालिका १० भुडादेखि बेल्डाँडी ५ झिलमिला आउने क्रममा म१प ९९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हंसु खड्को ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल

प्रदेश ७

श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि….

कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन् । वडा नम्बर १ भरुवाका धिरेन्द्र थापाले श्रीमती जानकी विकको कुटपिट गरि हत्या गरेका हुन् । उनले आफ्नो श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेको भन्दै कुटपिट गरेका थिए। कुटपिटबाट घाइते  उनको नेपालगञ्जमा

प्रदेश ७

विभिन्न सवारी दुर्घटनामा २ जनाको मृत्यु

कैलाली, कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ । शनिबार दिउँसो १ः३० बजे

प्रदेश ७

कष्टकर जीवन बिताउँदै कैदीबन्दी

डोटी, जिल्ला कारागारका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्मित वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउँदै छन् । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको

प्रदेश ७

चन्द समूहका बझाङ जिल्ला सदस्य पक्राउ

बझाङ, जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो

प्रदेश ७

ब्राउन सुगरसहित युवती पक्राउ

कैलाली, प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई शुक्रबार पक्राउ गरेको छ । त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो

समाचार

युवतीको घरबाट भाग्न खोज्दा तरुण दलका अध्यक्ष कुटिए

कञ्चनपुर । युवतीसँग अवैध सम्बन्ध राखेको आरोपमा तरुण दलका नगर कमिटी अध्यक्षमाथि कुटपिट भएको छ । महाकाली नगरपालिकाका तरुण दलका नगर अध्यक्ष डम्बर रानामाथी स्थानीयले कुटपिट गरेका हुन् । युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको

समाचार

मालपोतका हाकिम अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा फेला

कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडी पक्राउ परेका छन् । अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा रहेका ऐडीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ऐडीसँगै ती महिलालाई पनि नियन्त्रणमा लिएको छ । बेलौरीस्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडीसहित

समाचार

महाकाली अस्पतालमा चिकित्सक अभाव

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ । चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ ।

समाचार

बच्चाको मृगौला चोर्न आएको आशंकामा कञ्चनपुरबाट ३ भारतीय जोगी पक्राउ

कञ्चनपुर । प्रहरीले तीन भारतीय जोगीलाई पक्राउ गरेको छ । बेदकोट नगरपालिका–१ चम्फापुरबाट आइतवार दिउँसो भारतीय मूलका तीन जोगीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउँदले जानकारी दिए । सामाजिक सञ्जालमा बच्चाको मृगौला चोर्ने व्यक्तिहरुको बिगबिगी