#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19784478728541635107912704858
नेपाल2259273620616313
समाचार

छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या, आत्महत्याबाटै सकियो सिंगो परिवार

कैलाली । एक जनाले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका हुन् । सल्फास नामक विषादीको सेवनबाट दुवैजनाको ज्यान गएको कैलाली

समाचार

देबु वोराको एकल नृत्य साँझ हुने

काठमाडौं । नृत्य निर्देशक देवु वोराको एकल नृत्य साँझ हुने भएको छ । असोज ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा वोराको एकल नृत्य साँझ आयोजना गरिएको हो । हिमाल डेन्टल हस्पिटलले आयोजना गरेको कार्यक्रममा बोराले एक दर्जन बढी गीतमा आफ्नो

अर्थ

चाडपर्वमा आवागमन सहज बनाउन भारतीय पक्ष सहमत

कञ्चनपुर, नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा

प्रदेश ७

भूकम्पको धक्का महशुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए । भूकम्पको धक्का

प्रदेश ७

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

अछाम, रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । उहाँ गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आउनु भएको

प्रदेश ७

डडेल्धुरामा पनि डेङ्गु र स्क्रब टाइफस भेटियो

डडेल्धुरा, डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ । उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेङ्गुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेङ्गु

प्रदेश ७

सहायकको भरमा टिकेको एउटा अस्पताल

डडेल्धुराको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पताल चिकित्सकविहीन बनेको छ । उक्त अस्पताल हाल स्वास्थ्य सहायकका भरमा चलिरहेको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालीका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रुपमा रहेको जोगबुडा अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो ।

प्रदेश ७

ज्यूँदो बच्चालाई अस्पतालले मृत घोषणा गरेर प्लास्टिकमा हालि दिएपछि….

सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रवार बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको

समाचार

भीमदत्त नगरपालिकाको १९ नम्बर वडा कार्यालयमा आगजनी

कञ्चनपुर । भीमदत्त नगरपालिकाको वडा नम्बर १९ को वडा कार्यालयमा आगजनी गरिएको छ । अज्ञात समुहले शुक्रबार बिहान ४ बजे आगजनी गरेको १९ नम्बर वडाका वडाध्यक्ष दामोदर महराले जानकारी दिए । आगजनीबाट कार्यालयका फर्निचर, कुर्सी, कार्पेट, सोफासेट लगायतका सामाग्री जलेर

प्रदेश ७

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत

कञ्चनपुरमा फेरि ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई कोठामा लगी धम्की दिएर जबरजस्ती करणी गरेको उजुरी परेपछि एक युवा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरुङ रहेका छन् । गुरुङमाथि थप अनुसन्धान

समाचार

अपहरणपछि बलात्कार गर्न खोज्ने ३ जना नक्कली प्रहरी पक्राउ

धनगढी । नक्कली प्रहरी बनेर अपहरण गर्दै बलात्कार गर्न खोज्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १६ का २४ वर्षीय सञ्जित राना, २९ वर्षीय लोकेन्द्र खडायत र १९ वर्षीय अनिल राना रहेका छन् । भदौ २१

प्रदेश ७

चितुवाको आक्रमणबाट बालकको मृत्यु

बैतडी, चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका