#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20072696734820640780612930070
नेपाल2331079673816493
प्रदेश ३

थपिए ७० नयाँ संक्रमित, नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ८,४४२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । आज ७० जना थपिएका छन् । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए । बुधबार २५५ जना थपिएका थिए । यस्तै निको हुनेको संख्या

प्रदेश ७

बाढीले बगाएको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै बाजुराका स्थानीयवासी

बाजुरा । विगत ४ दिनदेखि देशभरि बाढीपहिरोको वितण्डा छ । यसकै कारण हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ भने त्यति नै संख्यामा बेपत्ता भएका छन् । म्याग्दी, सिन्धुपाल्चोक, कास्की , लमजुङ, रुकुम, जाजरकोट लगायतका ८ जिल्ला उच्च प्रभावित भएका छन्

प्रदेश ३

आज थपिए ११८ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,६४९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । आज ११८ जना थपिएका छन् । विहिबार १०८ जना थपिएका थिए । बुधबार २५५ जना थपिएका थिए । यस्तै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ

प्रदेश ७

कञ्चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बिओपी स्थापना

कञ्चनपुर । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा

प्रदेश ३

आज निको भए १३९ जना, संक्रमितको संख्या १०८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । आज १०८ जना थपिएका छन् । बुधबार २५५ जना थपिएका थिए । यस्तै निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ । आज १३९ जना निको भएका छन्

प्रदेश ७

बहिनीकाे हत्या आशंकामा दाजु प्रहरी नियन्त्रणमा

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताए

प्रदेश ३

नेपालमा कोरोना : पहिलो ५ महिनामा ६ हजार, पछिल्लो २३ दिनमै संक्रमित १० हजार नजिक

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी लकडाउन खुकुलो भएसँगै नेपालमा २३ दिनमै संक्रमित ह्वात्तै बढेको छ । नेपालमा दुई जना मात्रै संक्रमित हुँदा सरकारले गत चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो

अर्थ

झुलाघाट नाका आजदेखि तीन दिनका लागि खुल्दै

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए

प्रदेश ३

सङ्क्रमण दर ओरालो : २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, चार जिल्ला कोरोना ‘फ्री’

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

प्रदेश ३

आज निको हुनेहरु थपिए ६८८ जना, संक्रमितको संख्या २०४

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । आज २०४ जना संक्रमित थपिएका छन् । सोमबार १८० जना थपिएका थिए । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

प्रदेश ३

थपिए १८० जना कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,९६४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज १८० जना संक्रमित थपिएका छन् । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

प्रदेश ७

थप ४५ जनामा कोरोना पुष्टि,  सुदूरपश्चिममा मात्रै संक्रमितको संख्या तीन हजार ६ सय नाघ्यो 

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो। थपिएका संक्रमित कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको