काठमाडौं । काठमाडौंबाट एक महिनाको अवधिमा २४१ जना मानिस हराएको निवेदन प्रहरीमा परेको छ। शनिबार जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको पौष महिनाको मासिक प्रगति विवरण अनुसार विभिन्न उमेर समूहका २४१ जना हराएका हुन् । प्रहरीको तथ्याङ्क अनुसार पौष महिनामा विभिन्न उमेर समूहका २४१ जना हराएका छन्। जसमा ७३ जना महिला, ८१ जना पुरुष, २६…