मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन। एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन । गाउँमा कोही बिरामी परे उपचारका लागि झाँक्रीकहाँ लैजाने चलन थियो। अहिले धेरै ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा प्रदान गर्न थालेका छन् । जसका कारण बिरामी झाँक्रीकहाँभन्दा अस्पतालमै जान थालेका छन् । बिरामी अस्पतालमा गए पनि झाँक्रीहरुलाई कामको खाँचो छैन । हिजोआज जिल्लामा…

Logo