ललितपुर । बलियो डिजिटल पूर्वाधार बिना ‘डिजिटल नेपाल’ सम्भव नभएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी (B2B)समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताए। अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना…