साढे दश वर्ष कुवेतमा विताएर फकिएकी ४० बर्षिया शकुन्तलाको दुखलाग्दो कथा

काठमाडौँ। रामदुनी झुम्का–१ की सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमानको कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उनी बाध्य भएर विदेशीनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुगेकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन । के कामका लागि विदेश जाँदैछु भन्नेसमेत थाहा नपाइ उनी विदेशीइन्…

Logo