कर्मचारीले बहुविवाह गरे पदबाटै बर्खास्त

काठमाडौं,सरकारले बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने कानुन बनाउने तयारी गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारिएसँगै बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने व्यवस्था लागू हुने भएको हो ।सरकारले बहुविवाहलाई निरुत्साहित गर्ने नीति अनुसार फौजदारी संहितामा भएको व्यवस्था जस्तै निजामती…

Logo