सरकारले टुटल र पठाओ जस्ता यातायातका मध्यमलाई बन्द गर्न अप्रत्यक्षरूपमा निर्देशन दिएको छ।यातायात व्यवस्था विभागले निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनका रुपमा प्रयोग नगर्न आग्रह गरेको हो । मंगलबार जारी गरेको सूचनामा निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन सार्वजनिक यातायातका रुपमा प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८…