बाँके,बाँकेको कोहलपुर निवासी चूडामणि शर्मा घरमा खाना पकाउने चुल्होमा प्रयोग हुने ग्यास विस्फोट हुँदा गम्भीर घाइते हुनुभएको छ ।कोहलपुर न्युरोड गोलपार्क नजिकै रहेको शर्माको घरको माथिल्लो तल्लामा रहेको ग्यास चुहिएर कोठाबाट बाहिर जान नपाएपछि विस्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।उहाँका अनुसार घरका सबै झ्यालढोका बन्द…