दार्चुला । दार्चुलाको शिखर जात्रा जाने दर्शनार्थीहरुलाई फलफूल वितरण गरिएको छ । राष्ट्रिय धामी (क्षेत्री) उत्थान समाज नेपालले शिखर पूजा गर्न जाने दर्शानार्थीहरुलाई फलफूल वितरण गरेको हो । राष्ट्रको सातौं धाम शिखर धुराको पुन्य भूमिको रुपमा रहेको शिखर जात्राबाट फर्किएका श्रद्धालु भक्तजनहरुलाई समाजले फलफूल वितरण गरेको हो ।फलफूल वितरण कार्यक्रमको शैल्य शिखर नगरपालिकका मेयर अमर…